बुधबार , असार २, २०७८

संस्कृतिविद सत्यमोहन जोशी अस्पताल भर्ना

संस्कृतिविद सत्यमोहन जोशी अस्पताल भर्ना

२८ जेठ, काठमाडौं । संस्कृतिविद सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। छातीमा समस्या आएपछि उनलाई ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा अस्पताल भर्ना गरिएको हो।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार जोशीलाई निमोनिया देखिएपनि कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताए।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

किस्ट अस्पतालले यसअघिदेखि नै जोशीको नियमित स्वास्थ्य परीक्षण गर्दै आएको थियो। डाक्टर पाठकको टोलीले नै हरेक महिना स्वस्थ्य परीक्षण गर्दै आएको बताए।

satya

satya 5

satya 4

satya 2

satya 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय