सोमबार , असार ७, २०७८

सिद्धार्थ इन्स्योरेन्सको सभाले पारित गर्यो लाभांश

सिद्धार्थ इन्स्योरेन्सको सभाले पारित गर्यो लाभांश

२८ जेठ, काठमडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ । इन्स्योरेन्सको १९ औं वार्षिक साधारण लाभांश प्रस्ताव पारित गरेको हो ।

सभाले हाल कायम रहेको चुक्तापूँजी १ अर्ब रुपैयाँको १२ प्रतिशत बोनस शेयर जारी गर्ने तथा ३ दशमलव ७८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख बीमाशुल्क आर्जन गरेकोे थियो भने चालू आवको साधारण सभा भएको दिनसम्म २ अर्ब १ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरिसकेको जानकारी दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कर्णालीको आगामी आव बजेटमा कर र सेवा शुल्क यथावत कर्णालीको आगामी आव बजेटमा कर र सेवा शुल्क यथावत ४ दिन पहिले
करिब १० करोड घाटामा रहेको खानीखोलाको उच्च शेयर खरिद माग, बिक्रीकर्ता कति ? करिब १० करोड घाटामा रहेको खानीखोलाको उच्च शेयर खरिद माग, बिक्रीकर्ता कति ? ७ दिन पहिले
दराजबाट सामान किन्दा मेगा बैंकका ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट दराजबाट सामान किन्दा मेगा बैंकका ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट ३ दिन पहिले
सत्ताधारी दल नेकपा एमाले ढिलो छिटो एकीकृत हुने, विपक्षी गठबन्धन संकटमा सत्ताधारी दल नेकपा एमाले ढिलो छिटो एकीकृत हुने, विपक्षी गठबन्धन संकटमा ३ दिन पहिले
एमाले सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षका ७ सांसद निलम्बनमा एमाले सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षका ७ सांसद निलम्बनमा ७ दिन पहिले
आज थप २,४०१ जनामा कोरोना पुष्टि, ३४ संक्रमितको मृत्यु आज थप २,४०१ जनामा कोरोना पुष्टि, ३४ संक्रमितको मृत्यु २ दिन पहिले
अमेरिकी र रुसी राष्ट्रपतिबीच भेटवार्ता, राजदूत पठाउन सहमति अमेरिकी र रुसी राष्ट्रपतिबीच भेटवार्ता, राजदूत पठाउन सहमति ४ दिन पहिले
गर्भवतीलाई नगरपालिकाको पोसिलो खाना उपहार गर्भवतीलाई नगरपालिकाको पोसिलो खाना उपहार ७ दिन पहिले