मंगलबार , असार ८, २०७८

आज देशभर ३७५० जनामा संक्रमण पुष्टि, ६७ जनाको मृत्यु

आज देशभर ३७५० जनामा संक्रमण पुष्टि, ६७ जनाको मृत्यु

२८ जेठ, काठमाडौं । नेपाल शुक्रबार देशभर ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । त्यस्तै ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपालले इराकसित आज मैत्रीपूर्ण खेल खेल्दै नेपालले इराकसित आज मैत्रीपूर्ण खेल खेल्दै ३ हप्ता पहिले
पहिरोले थुनियो तामाकोशीको प्रवाह, नदी तटीय क्षेत्रमा बाढीको जोखिम पहिरोले थुनियो तामाकोशीको प्रवाह, नदी तटीय क्षेत्रमा बाढीको जोखिम ३ दिन पहिले
दीपक मनाङसहित ३१ सांसद प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा दीपक मनाङसहित ३१ सांसद प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा १ हप्ता पहिले
एभरेष्ट बैंक लिमिटेडका प्रदेश प्रबन्धकद्धारा चेक हस्तान्तरण एभरेष्ट बैंक लिमिटेडका प्रदेश प्रबन्धकद्धारा चेक हस्तान्तरण १ हप्ता पहिले
‘वैभवशाली स्याङ्जा’ निर्माणमा राजनीतिक दल, उद्यमीदेखि नीति निर्मातासम्मको एउटै आवाज ‘वैभवशाली स्याङ्जा’ निर्माणमा राजनीतिक दल, उद्यमीदेखि नीति निर्मातासम्मको एउटै आवाज १ हप्ता पहिले
देउवाको दाबी परीक्षण गर्ने थलो प्रतिनिधिसभा मात्रै : थापा देउवाको दाबी परीक्षण गर्ने थलो प्रतिनिधिसभा मात्रै : थापा २ हप्ता पहिले
तुलसीपुरमा कुलाको विवाद हुँदा चल्यो गोली तुलसीपुरमा कुलाको विवाद हुँदा चल्यो गोली १ हप्ता पहिले
माओवादी केन्द्र विघटनको घोषणा हुन मात्र बाँकी छ: रायमाझी माओवादी केन्द्र विघटनको घोषणा हुन मात्र बाँकी छ: रायमाझी २ हप्ता पहिले