बुधबार , असार २, २०७८

डुम्रे बेँसीशहर सडक पिच माथि पिच गर्दै मजदूर

डुम्रे बेँसीशहर सडक पिच माथि पिच गर्दै मजदूर

२८ जेठ, लमजुङ । डुम्रे बेँसीशहर सडकखण्ड अन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका वडा न १ उदिपुर बजार सडक पिच माथि पिच गर्न सडकमा कालोपत्र गर्दै मजदूर । यस सडकअन्तर्गत लमजुङको पाउँदीदेखि बेँसीशहरसम्म दस किलोमिटर सडक कालोपत्र हुने भएको छ । रु तीन करोड बढी लागतमा यस कालोपत्र अघि बढेकोमा हालसम्म आठ किलोमिटर सडक कालोपत्र भइसकेको छ । तस्वीरः जनक श्रेष्ठः रासस

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ३ घण्टा पहिले
सडक निर्माणको काम अलपत्र हुँदा टीकापुर बजार डुबानको जोखिममा सडक निर्माणको काम अलपत्र हुँदा टीकापुर बजार डुबानको जोखिममा ३ घण्टा पहिले
सेवा प्रवाह प्रभावकारी बनाउन सञ्चार मन्त्रालयको निर्देशन सेवा प्रवाह प्रभावकारी बनाउन सञ्चार मन्त्रालयको निर्देशन ३ घण्टा पहिले
कार्यकर्तालाई उद्धार र राहतमा जुट्न तरुण दलका अध्यक्ष बस्नेतकाे निर्देशन कार्यकर्तालाई उद्धार र राहतमा जुट्न तरुण दलका अध्यक्ष बस्नेतकाे निर्देशन ३ घण्टा पहिले
मेलम्ची क्षेत्रमा उद्धारका लागि अखिल र युवा संघको टोली परिचालन मेलम्ची क्षेत्रमा उद्धारका लागि अखिल र युवा संघको टोली परिचालन ४५ मिनेट पहिले
वाग्मतीमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज वाग्मतीमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज १९ घण्टा पहिले
निषेधाज्ञा खुकुलो भएपछि सहज बन्दै बाँकेको जनजीवन निषेधाज्ञा खुकुलो भएपछि सहज बन्दै बाँकेको जनजीवन ५५ मिनेट पहिले
अन्नपूर्णको युवालाई स्वरोजगार कार्यक्रम प्राथमिकतामा अन्नपूर्णको युवालाई स्वरोजगार कार्यक्रम प्राथमिकतामा २३ घण्टा पहिले