मंगलबार , असार ८, २०७८

विश्वभर काेराेनाबाट ६ महिनामा १८ लाखभन्दा धेरैको मृत्यु

विश्वभर काेराेनाबाट ६ महिनामा १८ लाखभन्दा धेरैको मृत्यु

२८ जेठ, न्युयोर्क । सन् २०२० को अर्थात् गत वर्षको तुलनामा यसवर्ष विश्वमा कोभिडबाट धेरैको मृत्यु भएको पाइएको छ ।सन् २०१९ को अन्त्यमा चीनको हुबे प्रान्तको वुहान शहरबाट कोभिड १९ को भाइरस देखा परेको थियो । त्यसपछि सन् २०२० मा यो काेराेना भाइरस विश्वभर पुगेको थियो ।

तर गत वर्षको भन्दा पनि यस वर्ष यो भाइरसबाट विश्वमा धेरै नागरिकको ज्यान गएको पाइएको एक समाचारमा जनाइएको छ ।अमेरिकाको वाल स्ट्रिट जर्नलले यो समाचार दिएको हो । अघिल्लो वर्षको भन्दा यस वर्षको छ महिनायता नै विश्वमा कोभिडबाट धेरै मानिसको ज्यान गएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको रिपोर्टअनुसार यस वर्षको छ महिनामा मात्र १८ लाखभन्दा बढी मानिसको विश्वमा कोभिडको संक्रमणबाट नै मृत्यु भएको छ । सो विश्वविद्यालयले विश्वका कैयौँ देशमा अहिले खोपको आविष्कार भएर खोप लगाउने थालिएको भए पनि यस वर्ष लागेपछि मानिसहरुको ज्यान जाने क्रम भने रोकिएको छैन भनेको छ ।

कोभिडबाट भएको यो मृत्युको संख्या हेर्दा अहिले पनि संसारका कैयौँ स्थानमा कोभिडको महामारीले मानिसको ज्यान लिने क्रम भने नरोकिएको देखिएको सो विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद लिलामी ल्याउँदै अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद लिलामी ल्याउँदै १२ घण्टा पहिले
साना व्यवसायको योगदान अर्थतन्त्रमा धेरै महत्वपूर्ण : गभर्नर अधिकारी साना व्यवसायको योगदान अर्थतन्त्रमा धेरै महत्वपूर्ण : गभर्नर अधिकारी ४ घण्टा पहिले
पोखरा–बाग्लुङ सडकखण्डमा दुर्घटना हुँदा दुईको मृत्यु पोखरा–बाग्लुङ सडकखण्डमा दुर्घटना हुँदा दुईको मृत्यु १५ घण्टा पहिले
खोलाले कटान गरेर पोल ढाल्दा मेलम्चीमा धर्मराज दुलालले गुमाए ज्यान खोलाले कटान गरेर पोल ढाल्दा मेलम्चीमा धर्मराज दुलालले गुमाए ज्यान ९ घण्टा पहिले
कम्फर्टेवल वालाहरुले देखेकाे विदेशी हस्तक्षेप कम्फर्टेवल वालाहरुले देखेकाे विदेशी हस्तक्षेप ११ घण्टा पहिले
नेपाल टेलिकमसहित यी कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? नेपाल टेलिकमसहित यी कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? १० घण्टा पहिले
राइफल पड्किएर ड्युटीमै रहेका सेनाका जवान घाइते राइफल पड्किएर ड्युटीमै रहेका सेनाका जवान घाइते १३ घण्टा पहिले
अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु अमेरिकाको अलाबामामा भएको दुर्घटनामा परी ९ बालबालिकासहित १० को मृत्यु १३ घण्टा पहिले
राइफल पड्किएर ड्युटीमै रहेका सेनाका जवान घाइते राइफल पड्किएर ड्युटीमै रहेका सेनाका जवान घाइते १३ घण्टा पहिले
छोरीसँगको सेल्फीले नेपालमा सामाजिक क्रान्ति ल्याउनेछ : जुली कुमारी महतो छोरीसँगको सेल्फीले नेपालमा सामाजिक क्रान्ति ल्याउनेछ : जुली कुमारी महतो ७ दिन पहिले
निरन्तर हावाहुरी, पानीका कारण बेपत्ता सात जनाको खोजी अझै हुन सकेन निरन्तर हावाहुरी, पानीका कारण बेपत्ता सात जनाको खोजी अझै हुन सकेन ४ दिन पहिले
कामपाको कार्यक्रममा सम्पदा संरक्षण कार्यलाई निरन्तरता कामपाको कार्यक्रममा सम्पदा संरक्षण कार्यलाई निरन्तरता ४ दिन पहिले
गृहमन्त्री, गृहसचिवसहित तीन वटै सुरक्षा निकायका प्रमुख शीतलनिवासमा गृहमन्त्री, गृहसचिवसहित तीन वटै सुरक्षा निकायका प्रमुख शीतलनिवासमा ३ दिन पहिले
आयोगले सुरू गर्याे जसपाभित्र विवाद निरुपणको प्रक्रिया आयोगले सुरू गर्याे जसपाभित्र विवाद निरुपणको प्रक्रिया ७ घण्टा पहिले
महाकाली नदीको सतह बढ्दै, प्रहरीलाई हाइअलर्टमा बस्न निर्देशन महाकाली नदीको सतह बढ्दै, प्रहरीलाई हाइअलर्टमा बस्न निर्देशन ३ दिन पहिले
समस्त उद्योगी तथा व्यवसायीलाई खोप सुबिधा उपलब्ध गराइ दिन चेम्वरको आग्रह समस्त उद्योगी तथा व्यवसायीलाई खोप सुबिधा उपलब्ध गराइ दिन चेम्वरको आग्रह ५ दिन पहिले