सोमबार , असार ७, २०७८

पाकिस्तानमा खोप नलगाए सिमकार्ड ब्लक गरिने

पाकिस्तानमा खोप नलगाए सिमकार्ड ब्लक गरिने

२८ जेठ, एजेन्सी । पाकिस्तानको पञ्जावमा कोरोना विरुद्धको खोप लगाउन नमान्ने नागरिकहरुको सिमकार्ड ब्लक गरिने भएको छ । स्थानिय मिडियाहरुका अनुसार कोरोना महामारी नियन्त्रणका लागि खोप लगाउनेहरुको संख्या बढाउन पञ्जाव सरकारले यस्तो नियम लगाएको हो ।

स्वास्थ्य विभागका प्रवक्ता सैयद हम्माद रजाले पत्रकारहरुलाई भने, ‘जो व्यक्तिले खोप लगाउन मान्दैनन उनीहरुको सिम ब्लक गर्ने अन्तिम निर्णय भएको छ । पाकिस्तानमा खोप नलगाउनेहरु बढ्दै गएपछि खोप अभियानले लक्ष्य प्राप्ति नगर्ने देखिएको छ ।’ बीबीसी

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अग्रणी शक्ति बनाउन महाधिवेशनः अध्यक्ष थापा अग्रणी शक्ति बनाउन महाधिवेशनः अध्यक्ष थापा १७ घण्टा पहिले
नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण १९ घण्टा पहिले
टुकोनले श्रममन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र टुकोनले श्रममन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र १७ घण्टा पहिले
चालु आर्थिक वर्षमा ४० लाख ४३ हजारले लिए प्यान नम्बर चालु आर्थिक वर्षमा ४० लाख ४३ हजारले लिए प्यान नम्बर १३ घण्टा पहिले
आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक १७ घण्टा पहिले
दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग २३ घण्टा पहिले
स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ सामान सार्दै १९ घण्टा पहिले
अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी अनलाइन भिडियो कन्फ्रेन्समार्फत माओवादी केन्द्रको आकस्मिक बैठक जारी १ घण्टा पहिले