एभरेष्ट बैंक लिमिटेडका प्रदेश प्रबन्धकद्धारा चेक हस्तान्तरण
नेपालबहस संवाददाता
जेठ २९, २०७८ शनिबार १७:२४:२०
२९ जेठ, मोरङ । कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टर विराटनगरका अध्यक्ष पवनकुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेशकुमार जाजुलाई एभरेष्ट बैंक लिमिटेडका प्रदेश प्रबन्धक पूर्णबहादुर श्रेष्ठले रु पाँच लाख रकम बरावरको सहयोगको चेक हस्तान्तरण गर्दै । संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप बैंकले उक्त रकम उपलब्ध गराएको हो । तस्वीरः मनोज दाहालः रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघुम्ती शिविरमा सामाजिक सुरक्षा भत्ता बुझ्दै वृद्धवृद्धा
बैशाख ६, २०८१ बिहिबार
बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
घोडेपानीको पृष्ठभूमिमा धौलागिरि हिमाल
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
घुम्ती शिविरमा सामाजिक सुरक्षा भत्ता बुझ्दै वृद्धवृद्धा
बैशाख ६, २०८१ बिहिबार
दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो
बैशाख ६, २०८१ बिहिबार
स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोगमा ल्याएको पाइए कारबाही गरिने
बैशाख ६, २०८१ बिहिबार
हेमजामा सञ्चालन भएको आलु महोत्सव सकियो
बैशाख ६, २०८१ बिहिबार
मनकामना केबलकार शुक्रबार बन्द हुने
बैशाख ६, २०८१ बिहिबार
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार