काजु खानुका फाईदै फाइदा
नेपालबहस संवाददाता
जेठ २९, २०७८ शनिबार २०:३४:४८
ड्राइ फ्रुटलाई स्वास्थ्यको लागि राम्रो मानिन्छ । ड्राइ फ्रुटमा कार्बोहाइड्रेट थोरै र प्रोटिन बढी भएको हुनाले मधुमेह, उच्च रक्तचाप र मुटुरोगीहरुको लागि फाईदाजनक मानिन्छ । ड्राइ फ्रुटमा Essential fatty acid र unsaturated fat पनि धेरै हुन्छ । ड्राइ फ्रुटलाई मुटुको लागि राम्रो मानिन्छ ।
ड्राइ फ्रुटमा प्रशस्त एन्टिअक्सिडेण्ट पाइन्छ, जसले रोग निरोधक क्षमता बढाउछ । ड्राइ फ्रुटमा पाइने unsaturated fat ले ह्दयाघात तथा अन्य रोगहरुबाट बचाउछ । तर यस्ता ड्राइ फ्रुटमा क्यालोरी पनि धेरै भएकोले धेरै खाएमा तौल बढ्न सक्छ र यसले बेफाइदा पनि गर्नसक्छ । १ देखि २ मुठी ड्राइ फ्रुटमा दिनहु खाएमा स्वस्थकर हुन्छ ।
काजु (Cashew Nut) को फाईदा
काजुमा Monounsat urated fatty acid (oleic and palmitoleic acids) हरु पाईन्छ, जसले मुटुलाई फाईदा गर्छ । काजुले LDL घटाउने र HDL बढाउने हुनाले, यो हाम्रो स्वास्थ्यको लागि फाईदाजनक हुन्छ ।
काजुमा पाइने Zea-xanthin रसायनले आखालाई स्वस्थ बनाई राख्छ । तर यसमा बढी मात्रामा क्यालोरी पाईने हुनाले एक दिनमा ५ देखि १० वटा भन्दा बढी खानु हुदैन ।
यसमा Sodium को मात्रा बढी हुनाले उच्च रक्तचापको बिरामीले यो धेरै खानु हुदैन । अरु ड्राइफ्रुटको तुलनामा काजुमा सैचुरेटेड Fat बढी हुन्छ । यसमा भिटामिन A, B, C र खनिज तत्वहरु पनि पाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार