कामपामा रोकिएको भेरोसेल खोप अब कहिले लगाउने ?
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १३:११:५२
३० जेठ, काठमाडौं । काठमाडौं महानगर भित्रका ६० देखि ६१ वर्ष उमेर समूहका व्यक्तिलाई यही शुक्रबार र शनिवार लगाउने तय भई रोकिएको पहिलो चरणको खोप सोमबार र मंगलबार लगाउने तयारी गरिएको छ ।
काठमाडौ महानगरका लागि छुट्याइएको खोप मध्ये बाँकी रहेको करीब चार हजार मात्रा खोप राजधानीका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट लगाउनेबारे छलफल भएको काठमाडौं जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए ।
सो खोप बारे समय र स्थान समेत तोकिएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको भए पनि प्रमुख खड्काले यस विषयमा शनिबार छलफल भएको र टुङ्गो लागि नसकेको बताउँदै सो पत्र आधिकारीक नभएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार