यूएनडीपीद्वारा गण्डकीलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १५:५४:५८
३० जेठ, पोखरा । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीले गण्डकी प्रदेश सरकारलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । युएनडिपीको टोलीले सामाजिक बिकास मन्त्रालय मार्फत गण्डकी प्रदेश सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले जानकारी दिए ।
उनले अक्सिजन कन्सन्ट्रेटर कोभिडबाट संक्रमित भएका बिरामीहरुको जीवन रक्षाको लागि अत्यन्तै उपयोगी रहेको बताए । युएनडिपीले ५ लिटर र १० लिटरका कन्सन्ट्रेटर प्रदान गरेको हो ।
अक्सिजन कन्सन्ट्रेटर बुझ्दै सामाजिक बिकास मन्त्रालयका सचिव बिनोद बहादुर कुँवरले अक्सिजन कन्सन्ट्रेटर आवश्यक्ता अनुशार प्रदेशका बिभिन्न अस्पतालमा पठाईने बताए ।
सामाग्री हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्मा,सहसचिव शम्भु ज्ञवाली, डब्लु इचओको भानु याङेदेन, युएनडिपीका प्रकृति जिसी र सरिता धौगडे ललगायतको उपस्थिती रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार