२० श्रावण २०७८, बुधबार

मिर्मिरे लघुवित्तको स्वतन्त्र सञ्चालकमा प्रविण भट्टराई नियुक्त

प्रकाशित मिति :  ३० जेष्ठ २०७८, आईतवार १३:५८


३० जेठ, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ ।

कम्पनीले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा प्रविण भट्टराईलाई नियुक्त गरेको हो ।

कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी उक्त पदमा भट्टराईलाई नियुक्त गरेको कम्पनीले नेप्से मार्फत जानकारी गराएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?