४४ कम्पनीको कारोबार सर्किट लेभलमा
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार २१:९:१७
३० जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबारनेप्सेमा हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
अहिले नेप्सेमा ४४ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यस दिन अधिकांश हाईड्रो कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको हो ।
त्यस्तै फाइनान्स र विकास बैंकमा पनि लगानीकर्ताको आकर्षण देखिएको छ । यस दिन सर्किट लेभलमा कारोबार भइरहेका कम्पनीहरूमध्ये अधिकांश हाइड्रोपावर कम्पनी नै छन् ।
आइतबार घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेड, सिइडिबी हाइड्रोपावर कम्पनी लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, सोल्टी होटल लिमिटेड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड, तारागाँउ रिजेन्सी, जोशी हाइड्रोपावर, ङादी ग्रुप पावर र ओरियन्टल होटलको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।
यी हुन् उच्च शेयरमूल्य वृद्धि भएका दश कम्पनी ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार