तीन विकास बैंकसहित यी कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ?
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार २१:३३:३९
३० जेठ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार दश कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस दिन ३ विकास बैंक, ४ हाइड्रो र ३ फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन् ।
आज श्री इन्भेष्टमेन्ट, आईसीएफसी, समृद्धि फाइनान्स र अन्य १० हाइड्रो कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस दिन श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, कर्णली डेभलपमेन्ट र सिन्धु विकास बैंकको शेयरमूल्य १० प्रतिशत दरले वृद्धि भई लगानीकर्ताले धेरै कमाउन सफल भएका हुन् ।
त्यस्तै, आज घलेम्दी, पंचकन्ञा र हिमालयन पावर कम्पनी लगानीकर्ताशलगानीकर्ताले धेरै कमाएका हुन् ।
हेरौं कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार