तीन वाणिज्य बैंकसहित नौ कम्पनीको उच्च शेयर माग, कुनको कति ?
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार २२:२७:५
३० जेठ, काठमाडौं । आइतबार शेयरबजारमा नौ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन तीन वाणिज्य बैंकसहित नौ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।
माछापुच्छ्रे बैंक, नेपाल बैंक र नेपाल बैंकसहित नौ कम्पनीको शेयरमा उच्च खरिद माग आएको हो ।
त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सीइबीडी हाइड्रो, रशुवागढि हाइड्रो, हाइड्रो इलेक्टिसीटी, नेशनल हाइड्रो र सोल्टी होटलको शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।
यस दिन सबैभन्दा हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमा खरिद माग आएको छ ।
हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट
हाइड्रोइलेक्ट्रीसीटीको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा २२ लाख ९० हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २२ लाख ९० हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश शून्य रहेको छ ।
यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य ९.९१ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ३४ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ६ सय बढि हुनु पर्नेमा नेप्सेको साइटमा ३७७ रुपैयाँ पुगेको देखाएको छ ।
सीइबीडी हाइड्रापावर
सीइबीडी हाइड्रापावरको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ३ लाख ९७ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ३ लाख ९७ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश शून्य रहेको छ । सीइबीडी हाइड्रोको हिजो आईपीओ सूचीकृत भएको हो ।
आईपीओ सूचीकृत पश्चात बुधबारदेखि नेप्सेमा कम्पनीको कारोबार सुरु भएको हो । कारोबारको पहिलो दिन कम्पनीको शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।
यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य ९.८६ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ५० रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ५५२ रुपैयाँ पुगेको छ ।
रसुवागढी हाइड्रोपावर
रसुवागढी हाइड्रोपावरको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा २ लाख ९९ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २ लाख ९९ हजार कित्ता शेयर खरिद माग आउदा २९ हजार बढि कित्ता बिक्री आदेश रहेको छ ।
यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य ९.८६ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ५३ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ५६६ रुपैयाँ पुगेको छ ।
नेशनल हाइड्रो
यस दिन नेशनल हाइड्रोको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा १ लाख ८२ हजार कित्ता शेयर खरिद माग रहेको छ ।
कम्पनीको शेयरमा १ लाख ८२ हजार कित्ता शेयर खरिद माग आउदा ७९ हजार कित्ता बिक्री आदेश रहेको छ । यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग आउँदा बिक्री आदेश न्यून हुँदा शेयरमूल्य ९.८९ प्रतिशतले बढेको हो । यस दिन कम्पनीको शेयरमूल्य ५७ रुपैयाँले बढेर प्रतिबित्ता शेयरमूल्य ३0९ रुपैयाँ पुगेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा ३ लाख ६७ हजार कित्ता खरिद माग रहेको छ । बैंकको शेयरमा ३ लाख ६७ हजार कित्ता खरिद माग आउँदा १ लाख २६ हजार कित्ता बिक्री आदेश रहेको छ ।
आज बैंकको शेयरमा खरिद माग र बिक्री आदेश केही अन्तर रहेकाले बैंकको शेयरमूल्य घटेको हो । यस दिन बैंकको शेयरमूल्य ८ रुपैयाँले घटेर प्रतिकित्ता शेयरमूल्य ५३६ रुपैयाँ रहेको छ ।
सोल्टी होटल
यस दिन लगानीकर्ता सोल्टी होटलको शेयरमा झुम्मिएका छन् । होटेलको शेयरमा ३ लाख ६७ हजार कित्ता शेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका हुन् । कम्पनीको शेयरमा ३ लाख ६७ हजार कित्ता शेयर माग आउँदा बिक्री आदेश २ हजार बढि कित्ता रहेको छ ।
कम्पनीको शेयरमा खरिद मागको तुलनामा बिक्री आदेश न्यून हुँदा शेयरमूल्यमा बढेको हो ।
त्यस्तै यस दिन माछापुच्छ्रे बैंकको शेयरमा ३ लाख ८५ हजार कित्ता खरिद माग रहेको छ । त्यस्तै, मेगा बैंकको शेयरमा २ लाख एक हजार र नेपाल बैंकको शेयरमा एक लाख दश हजार कित्ता शेयर खरिद माग रहेको छ ।
कुन कम्पनीको शेयर कति माग
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप: हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
बैशाख ८, २०८१ शनिबार
म्याग्दीमा टिपर दुर्घटना, १ जनाको मृत्यु, तीन घाइते
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार