काठमाडौं महानगरमा रोकिएको खोप अभियान आजबाट सुरु
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ सोमबार १३:१५:५३
३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा रोकिएको कोरोना विरुद्धको खोप अभियान आजबाट पुन: सुरु हुने भएको छ । खोप अभियान आज र भोलिमात्र संचालन हुने महानगरपालिकाे जनाएको छ ।
खोप अभावका कारण रोकिएको खोप अभियान पुन सुचारु गर्दै महानगरपालिकाले ६०–६१ वर्ष उमेर समूहका नागरिक, भेरोसेलको पहिलो मात्रा लगाएका, कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्साकर्मी, प्यारामेडिक्स, नर्सिङका विद्यार्थीलाई भेरोसेल खोपको दिन लागेको हो ।
पुन संचालन भएको खोप अभियान वीर अस्पताल, महाराजगञ्जस्थित टिचिङ अस्पताल, सिभिल अस्पताल र सैनिक अस्पतालमा खोप लगाइनेछ। यस अघि पहिलो पटक भने सबै वडामा खोप लगाइएको थियो। जसमा युवा वर्ग बढी सहभागी भएपछि बृद्ध वृद्धलाइ भनेको खोप आफन्तलाई दिदा सकिएको थियो ।
खोप अभाव भएपछि जेठ २७ गते सूचना जारी गरेर नै स्थगित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार