दश कम्पनीको सर्किट लेभलमा कारोबार
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ सोमबार १८:३०:३
३१ जेठ, काठमाडौं । सोमबार साताको पहिलो कारोबार दिन आज (सोमबार) पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
अहिले नेप्सेमा १० कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । सर्किट लेभलमा कारोबार भइरहेका कम्पनीहरूमध्ये अधिकांश हाइड्रोपावर कम्पनी नै छन् ।
सोमबार घलेम्दी हाइड्रोपावर र खानीखोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, सिइडिबी हाइड्रोपावर कम्पनी लिमिटेड, यूनियन हाइड्रो, वरियन्टल होटल लिमिटेड, तारागाँउ रिजेन्सी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र सोल्टी होटलको सर्किट लेभलमा कारोबार भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४४ अंकले बढेर ३०२८ विन्दुमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार