ओलीले डाके स्थायी कमिटी, माधव समूहलाई समेत आमन्त्रण
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ सोमबार १९:३३:३१
३१ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले असन्तुष्ट पक्षका मागको संवोधन गर्न भन्दै पर्सि बुधबार स्थायी कमिटी बैठक डाकेका छन् । महासचिव इश्वर पोखरेलले डाकेको बैठकमा झलनाथ खनाल –माधवकुमार नेपाल पक्षलाईसमेत बोलाइएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमै हुने पनि महासचिव पोखरेलले बताएका छन् । पर्सिको बैठकमा सबैलाई डाकिएको छ भन्दै पोखरेलले एमालेको पुरानै संरचना अन्तर्गतको स्थायी कमिटी सदस्यहरुलाई खबर गरिएको जानकारी दिएका छन् ।
ओलीले डाकेको सो बैठकमा जाने नजाने भन्नेबारे झलनाथ–माधव समूहले अहिले केही बताएको छैन । पहिला उहाँहरुले कस्तो निर्णय गर्नुहुन्छ त्यो हेरेर मात्रै बैठकबारे थप टिप्पणी गर्दा उचित हुने नेपाल पक्षका एक नेताले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार