निषेधाज्ञामा सलिनमान आफ्नै युटुबमा च्यानलमा मस्त
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ सोमबार २१:४६:२८
नेपाली चलचित्रमा छोटो समयमा नै दर्शकको मनमा बस्न सफल नायक हुन् सलिनमान बनियाँ यति बेला आफ्नै युटुबमा च्यानलमा मस्त रहेका छन् ।
नेपाली चलचित्र ‘ए मेरो हजुर २’बाट करिअर सुरु गरेका नायक सलिनमान यो चलचित्रले हिट भएपछि उनकोको माग पनि ह्वातै बढेको छ । तर पछिल्लो समय उनी आफ्नै युटुबमा च्यानलमा मस्त रहेका हुन् ।
उनी, अहिले आफू विभिन्न स्थानमा पुग्दा भ्लग बनाउनेदेखि अनलाइन गेमलाई युटुबमा अपलोड गरिरहेका छन् । सलिमानले युटुब च्यानल खोलेको त केही बर्ष भयो ।
तर, उनले आफ्नै नाममा खोलेको च्यानलमा निषेधाज्ञाको समयमा भने केही भिडियो अपलोड गरेका छन् । चलचित्रमा काम गर्न हतार नगरेपनि सलिनमान अन्य केही कलाकार जस्तै युटुबमा भने मस्त देखिएका छन् ।
तर, सलिमान भने चलचित्र रोजाइमा चुजी देखिए । उनले, दोश्रो चलचित्र ‘यात्रा’मा काम गर्न समय लगाए । यो चलचित्रमा उनी भ्लगरको भूमिकामा देखिएका छन् । सलिमान बनियाँले तेश्रो चलचित्र साइन गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
माघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार