भेरीमा भोलीदेखि ओपीडी सेवा पुनः सञ्चालन गरिने
नेपालबहस संवाददाता
जेठ ३१, २०७८ मंगलबार १:२३:१९
३१ जेठ, बाँके । भेरी अस्पतालले असार १ गते भोलीदेखि ओपीडी सेवा पुनः सञ्चालन गर्ने भएको छ । वैशखा पहिलो हप्तादेखि कोरोना भाइरस महामारी दोस्रो लहरसँगै ओपीडी बन्द गरेको भेरी अस्पतालले असार १ गते भोलीदेखि पुनः सञ्चालन गर्ने जनाएको हो ।
भेरीले कोरोना बिरामीका लागि दुई सय बेड सञ्चालन गरेको थियो । महामारीका बेला त्यहाँ ३ सय २६ जनासम्म बिरामी आएका थिए । अहिले ६८ जना कोभिड–१९ का बिरामी छन् ।
एक सय १७ बेड खाली भएका छन् । बेड खाली हुने अवस्था आएकाले ओपीडी सञ्चालन गर्ने निर्णयमा पुगेको अस्पताल प्रशासनले जनाएको छ । यसअघि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बहिरंग सेवा ‘ओपीडी’ सञ्चालनमा ल्याइसकेको छ ।
कोहलपुरले १ सय ३० बेड कोरोना बिरामीका लागि छुट्याएकोमा अहिले एक सय ८ बेड खाली भएको छ । बाँकेका अस्पतालहरुमा अहिले बाँकेका ९१ जना बिरामीको उपचार भइरहेको छ ।
बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या ओरालो लागेसंगै यतिबेला यहाँको जनजिवन सामान्य बन्दै गएकोछ । देशमै सबैभन्दा बढि कोरोना भाइरस संक्रमणले ग्रसित बाँके जिल्ला पछिल्ला केही दिनदेखि संक्रमित थपिने र मृत्युदर घटेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन ‘डीसिसिएमसी’ बाँकेले निषेधाज्ञालाई समते केही खुकुलो बनाउदै लगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार