Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

नेप्सेमा सिटिजन्स बैंकको १ करोड ८४ लाख कित्ता शेयर सूचीकृत

प्रकाशित मिति :  १ असार २०७८, मंगलवार ०९:०६


१ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १:०.९६ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको एक करोड ८४ लाख ५० हजार ३ सय ८२ दशमलव ३९ कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

नेप्सेले प्रकाशन गरेको सूचना हेर्नुहोस्:


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?