विजय लघुवित्तको २३ हजार ५२९ कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ?
नेपालबहस संवाददाता
असार १, २०७८ मंगलबार १७:५६:४६
१ असार, काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले केही संस्थापक शेयरधनीको नाममा रहेको २३ हजार ५२९ कित्ता शेयर विक्री गर्न लागेको हो ।
उक्त शेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता कम्पनीका हाल कायम संस्थापक शेयरधनीहरुलाई भएकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र केन्द्रीय कार्यालय गैंडाकोटमा बुझाउन कम्पनीले भनेको छ ।
तोकिएको समयभित्र हाल कायम रहेका संस्थापक शेयरधनीको निवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार