मन्त्री तामाङ हेलिकोप्टर लिएर पुगे बाढी प्रभावित क्षेत्र
नेपालबहस संवाददाता
असार २, २०७८ बुधबार १६:३०:५२
२ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्र पुगेका छन् । सोही जिल्लाबाट प्रतिनिधिसभाका लागि निर्वाचित प्रतिनिधि तामाङ हेलिकोप्टरमा प्रभावित क्षेत्र हेलम्बु मेलम्ची पुगेका हुन ।
मेलम्ची क्षेत्रमा आएको बाढीका कारण ७ जनाको मृत्यु भएको छ । दर्जन बढी वेपत्ताहरुको खोजी भइरहेको छ । हाल बाढीमा फसेकाहरुको सैनिक हेलिकोप्टरबाट उद्दार चलिरहेको छ ।
यसै बीच नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार कार्यमा जुट्नका लागि पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्।
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न जिल्लाहरुमा ठूलो धनजनको क्षति भएपछि उनले यस्तो निर्देशन दिएका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार