Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

नबिल बैंकको बैकिङ सेवा ४ देखि ७ गतेसम्म बन्द हुने

प्रकाशित मिति :  २ असार २०७८, बुधबार १२:३२


२ असार, काठमाडौं । नबिल बैंकको बैकिङ सेवा तीन दिन अवरुद्ध हुने भएको छ । कम्पनीले कोर बैकिङ सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले बैकिङ सेवा बन्द रहने सूचनामार्फत बताएको छ ।

कम्पनीले असार ४ गते शुक्रवारदेखि असार ७ गते सोमवार बिहान ९ बजेसम्म सेवा बन्द हुने भएको हो ।

सो अवधिमा कम्पनीका सम्पूर्ण शाखाहरु,इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ, एटीएम कार्ड,(क्रेडिट कार्ड तथा प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द हुने छन् ।

 

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?