Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

कुमारी बैंकको शेयरमा खरिद माग उच्च, शेयरमूल्य कति ?

प्रकाशित मिति :  २ असार २०७८, बुधबार १२:४४


शेयर कर्जाको सीमा बढ्यो

२ असार, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार कुमारी बैंकको शेयरमा सर्वाधिक खरीद माग रहेको छ ।

कम्पनीको ३ लाख ७ हजार कित्ता शेयर खरीद माग रहेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३९७ पुगेको छ ।

यो समाचार तयार पार्दाको समय १२ः४० बजेसम्ममा कम्पनीको १ लाख ३ हजार १७ कित्ता शेयर खरीदविक्री भएको छ । उक्त अवधिसम्मा बैक तथा लघुवित्त बाहेक सवै समूहको शेयरमूल्य अघिल्लो दिनको तुलनामा घटेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?