विश्वभर कोरोनाबाट ३८ लाख २४ हजार ११५ जनाको मृत्य
नेपालबहस संवाददाता
असार २, २०७८ बिहिबार ५:६:५७
२ असार सिन्ह्वा । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा काेराेना संक्रमितको संख्या सत्र करोड ६७ लाख तीन हजार ५५३ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३८ लाख २४ हजार ११५ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या यसप्रकार रहेका छन् ।
देश संक्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका तीन करोड ३४ लाख ८६ हजार ९२५ छ लाख २८७
भारत दुई करोड ९६ लाख ३३ हजार १०५ तीन लाख ७९ हजार ५७३
ब्राजिल एक करोड ७५ लाख ३३ हजार २२१ चार लाख ९० हजार ६९६
फ्रान्स ५८ लाख ६ हजार ४१८ एक लाख १० हजार ६९२
टर्की ५३ लाख ४२ हजार २८ ४८ हजार ८७९
रुस ५१ लाख ८९ हजार २६० एक लाख २५ हजार ४४३
बेलायत ४५ लाख ९६ हजार ९९४ एक लाख २८ हजार १८१
इटाली ४२ लाख ४७ हजार ३२ एक लाख २७ हजार १०१
अर्जेन्टिना ४१लाख ७२ हजार ७४२ ८६ हजार ६१५
कोलम्बिया ३८ लाख २ हजार ५२ ९६ हजार ९६५
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम नगर्ने
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार