सोल्टी होटलको शेयरमूल्य उच्च दरले वृद्धि, प्रतिकित्ता शेयरमूल्य कति ?
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार १७:२२:९
३ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सोल्टी होटलको शेयरमूल्य उच्च दरले बढेको छ।
यस दिन ११ बजेर २० मिनेटको अवधिमा सोल्टी होटलको शेयरमूल्य उच्च दरले बढेको हो ।यस अवधिमा कम्पनीको १७ रुपैयाँले वृद्धि भई प्रतिकित्ता शेयरमूल्य २९० रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको शेयर ३२ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ३२ हजार कित्ता खरिद आदेश आउदा २३ हजार कित्ता बिक्री आदेश रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार