१२ वाणिज्य बैंकसहित १४ कम्पनीको उच्च शेयर माग, कुनको कति ?
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार २२:३०:३१
३ असार, काठमाडौं । बिहीबार शेयरबजारमा १४ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन १२ वाणिज्य बैंकसहित १४ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।
यस दिन एनसीसी, नेपाल बैंक, एनएमबि बैंक, नेपाल बंगलादेश बैंक, मेगा, सिभिल, कुमारी, सेञ्चुरी, प्रभु,सनराइन र माछापुच्छ्रे बैंकसहित १४ कम्पनीको शेयरमा उच्च खरिद माग रहेको छ । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हाइड्रो इलेक्टिसीटी र यसनियन हाइड्रोको उच्चशेयर खरिद माग रहेको छ ।
यस दिन सबैभन्दा एनसीसी बैंकको शेयरमा खरिद माग आएको छ ।
एनसीसी बैंक
एनसीसी बैंकको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ३ लाख ५१ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ३ लाख ५१ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश १ लाख ७३ हजार कित्ता रहेको छ । यस दिन कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३७४ रुपैयाँ पुगेको छ ।
हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट
हाइड्रोइलेक्ट्रीसीटीको शेयरमा २ लाख १८ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २ लाख १८ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश ५१ हजार कित्ता रहेको छ । यस दिन कम्पनीको शेयरमूल्य १ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ४१० रुपैयाँ पुगेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा २ लाख ३२ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २ लाख ३२ हजार कित्ता शेयर खरिद माग आउदा ७४ हजार कित्ता बिक्री आदेश रहेको छ । यस दिन कम्पनीको प्रतिकित्ता शेयरमूल्य ५ सय २७ रुपैयाँ पुगेको छ ।
सनराइज बैंक
सनराइज बैंकको शेयरमा ३ लाख ७३ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ३ लाख ७३ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश ७७ हजार कित्ता रहेको छ । यस दिन कम्पनीको शेयरमा उच्च खरिद माग हुँदा शेयरमूल्य बढेको हो । यस दिन कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३७९ रुपैयाँ पुगेको छ ।
नेपाल बैंक
नेपाल बैंकको शेयरमा २ लाख ७७ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २ लाख ७७ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश १ लाख ४८ हजार कित्ता रहेको छ । यस दिन कम्पनीको कम्पनीको प्रतिकित्ता शेयरमूल्य ४५५ रुपैयाँ पुगेको छ ।
युनीयन हाइड्रो हाइड्रोपावर
युनीयन हाइड्रोपावरको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा २ लाख ७ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २२ लाख ७ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश न्यून रहेको छ ।
त्यस्तै यस दिन नेपाल बंगलादेश बैंकको १ लाख ४० हजार, सेन्चुरी बैंकको शेयरमा १ लाख ४६ हजार, मेगा बैंकको शेयरमा २ लाख २६ हजार, एनएमबि बैंकको शेयरमा १ लाख २४ हजार, सिभिल बैंकको १ लाख ६५ हजार, कुमारी बैंकको १ लाख ४३ हजार, प्रभु बैंकको १ लाख ४२ हजार र माछापुच्छ्रे बैंकको शेयरमा २ लाख ४४ हजार कित्ता खरिद माग रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार