उपेन्द्र पक्षले माग्यो आधिकारिकता
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार २०:०:५०
४ असार, काठमाडौं । पार्टी आधिकारिकताको माग गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचन आयोग जाने तयारीमा छन् । यस प्रयोजनका लागि आजै आयोग जाने बताइएको छ ।
नेताहरु अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा भेला भएका छन् । दुई बजेसम्म आयोग पुग्ने तयारी गरिएको केन्द्रीय कार्यकारिणी परिषद सदस्यसमेत रहेका नेता मोहमद इस्तियाक राइनले बताए ।
यसअघि पनि पार्टी अनुशासन र हित विपरित केपी ओली सरकारमा सहभागी भएको भन्दै महन्थ ठाकुरसहित चारजना नेतालाई कारबाही गरिएको पत्र आयोगमा बुझाइएको थियो । तर आयोगले दुबै पक्षले गरेको कारबाही अमान्य भन्दै पुरानै कार्यसमिति यथावत रहेको निर्णय गरेको थियो ।
उता, महन्थ ठाकुर पक्षले एक पक्षीय रुपमा कार्यसमितिबाट उपेन्द्र पक्षका २० जना केन्द्रीय कार्यकारिणी सदस्य हटाएर आफूनिकटलाई नियुक्त गरेका छन् । सोही बमोजिमको पत्र उनले पनि आयोग समक्ष बुझाइ सकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार