ओली खेमामा लागेकाहरु भौंतारिंदै
नेपालबहस संवाददाता
असार ४, २०७८ शुक्रबार २१:२१:२४
४ असार, काठमाडौं । प्रतिनिधिसभा पुनस्थापनाको सम्भावना बलियो देखिएपछि पूर्व माओवादी नेताहरु पद बहालीको सम्भावनाबारे कानूनी परामर्शमा जुटेका छन् । माओवादी केन्द्रबाट निर्वाचित लेखराज भट्ट, टोपबहादुर रायमाझी र प्रभु साह नेकपा विभाजनपछि अर्काे पार्टीमा समाहित भएपछि उनीहरु पदमुक्त भएका थिए ।
फागुन २३ गते सर्वाेच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र व्यूँताइदिएपछि उनीहरु एमालेमै बसेका थिए । तर राजनीतिक दल सम्बन्धी कानूनले एउटा पार्टीबाट निर्वाचित प्रतिनिधि अर्काे पार्टीमा गएको अवस्थामा पदमुक्त हुने प्रावधान अनुरुप पदमुक्त भएका थिए ।
तर सर्वाेच्च अदालतले प्रदेशसभाका सदस्यहरुलाई धमाधम पुनबहाली गर्न थालेपछि उनीहरु पनि सक्रिय भएका हुन् । यस प्रयोजनका लागि प्रभु साहले विभिन्न कानून व्यावसायीहरुसँग परामर्श गर्न थालेका छन् । प्रतिनिधिसभा पुनस्थापना भएको अवस्थामा आफ्नो पद पुनस्थापना गर्न सकिने वा नसकिनेबारे उनीहरुले चासो राखेका छन् ।
आजै पनि रायमाझी र साह निर्वाचन आयोग पुुगेका छन् । उनीहरुले आयोगका कानून हेर्ने उपसचिबसँग करिब एक घण्टा छलफल गरेका थिए । प्रतिनिधिसभा पुनस्थापना भएको अवस्थामा आफ्नो पद फर्काउने कुनै सम्भावना रहे नरहेको भन्दै उनीहरुले जिज्ञाशा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार