सीइबीडी हाइड्रोको शेयरमूल्यमा गिरावट, प्रतिशेयरमूल्य कति ?
नेपालबहस संवाददाता
असार ६, २०७८ आइतबार १७:१२:४१
६ असार, काठमाडौं । आइतबार शेयरबजारमा सीइबीडी हाइड्रोको शेयरमूल्यमा गिरावट आएको छ । केही समय निरन्तर सर्किट ७ सय रुपैयाँ शेयरमूल्य नाघेको कम्पनीको आइतबार शेयरमूल्यमा गिरावट आएको हो ।
आइतबार बजार खुलेको केही समयमै कम्पनीको शेयरमूल्य ४१ रुपैयाँले घटेर ६४४ रुपैयाँ झरेको छ । लामो समयसम्म निरन्तर उकालो लागेको कम्पनीको शेयरमूल्य यस दिनमा गिरावट आएको हो ।
कम्पनीको शेयरमा गिरावट आउदा शेयरखरिदकर्ता १४ हजार रहेका छन् । यस दिन १४ हजार कित्ता शेयर खरिद माग आउदा करिब ६ हजार कित्ता शेयर बिक्री आदेश रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरिए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार