भोलिबाट पत्रकार महासंघले अनुगमन गर्ने
नेपालबहस संवाददाता
असार ६, २०७८ आइतबार २१:२६:३०
६ असार, काठमाडौं । कोरोना महामारीका बेला विभिन्न सञ्चारगृहले श्रमजीवी पत्रकारहरुलाई रोजगारीको अवसरबाट बञ्चित गरेको गुनासो बढेको भन्दै नेपाल पत्रकार महासंघले भोलिबाट अनुगनम गर्ने भएको छ ।
महासंघका महासचिव रोशन पुरीले आज जारी गरेको विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो । केही सञ्चारगृहले श्रमजीवी पत्रकारलाई कामबाट हटाएको र पारिश्रमिक नदिएको गुनोसो बढेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोना महामारीका बेला सञ्चारगृहका मालिकहरुले श्रमजीवी पत्रकार र कर्मचारीको शोषण गर्ने प्रवृत्ति त्याग्नुपर्ने भन्दै कामबाट हटाउने, पारिश्रमिक नदिने, फोर्स लिभ लिन लगाउने वा तलब घटाउने जस्ता काम नगर्नसमेत महासंघले चेतावनी दिएको छ ।
यस्ता धेरै गुनासा आएकाले महासंघले भोलिबाटै सञ्चारगृहकै अनुगनम गर्ने भएको छ– विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
मनास्लुमा नौ महिनामा आठ हजार विदेशी पर्यटक भित्रिए
बैशाख ७, २०८१ शुक्रबार
भोटखोलामा अवरुद्ध टेलिफोन सेवा एक सातापछि सञ्चालन
बैशाख ७, २०८१ शुक्रबार
अफ्रिकी किशोरी भन्छन्- नेपाली भाषा र संस्कृति लैजान्छौँँ
बैशाख ७, २०८१ शुक्रबार
नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य
बैशाख ७, २०८१ शुक्रबार
योगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
शमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार