Nb Grihani bachat khata
१६ श्रावण २०७८, शनिबार

नेपाल इन्स्योरेन्सको शेयरमा ३ लाख १७ हजार कित्ता खरीद माग

प्रकाशित मिति :  ७ असार २०७८, सोमबार १२:२९


आज नेप्सेमा झिनो अङ्कले सुधार, नौ उपसमूहको शेयर ओरालो

७ असार, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर खरीद माग रहेको छ ।

कम्पनीको ३ लाख १७ हजार ४४३ कित्ता शेयर खरीद माग रहेको हो ।

यो समाचार तयारको पार्दाको समय १२ः२२ बजेसम्ममा कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा ९ रुपैयाले वृद्धि भएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १२४ पुगेको छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?