मलाई त तै सुवा मन पडी बजारमा सार्वजनिक
नेपालबहस संवाददाता
असार ७, २०७८ सोमबार १८:४१:४८
देउडा गायिका रेखा जोशी र गायक टेकेन्द्र रोकायाको आवाजमा रहेको नयाँ गित “मलाई त तै सुवा मन पडी “ को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गितमा युवा अवस्थामा भएका प्रेमील जोडिको मनको भावनालाई समेटिएको छ ।
बसन्त चन्दको शब्द तथा टेकेन्द्र रोकायाको संगीत एवम केशव बडुको संगीत संयोजन भिडियोमा रहेको छ । प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ ।
“मलाई त तै सुवा मन पडी “विक्रम चौहान , अरनवी ढुङगाना र नबराज बरालको फिचरिङ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार