Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार
लघुवित्त

छिमेक लघुबित्तद्धारा नगदसहित स्वास्थ्य सामाग्री वितरण

प्रकाशित मिति :  ७ असार २०७८, सोमबार २०:१६


७ असार, मेलम्ची । कोरोना भाइरस महामारीलाई नियन्त्रणमा लिन छिमेक लघुबित्तले नगदसहित स्वास्थ्य सामाग्री वितरण गरेको छ। लघुबित्त  चौतारा शाखाले चौतारा साँगाचोकगढी नगरपालिकालाई नगद रु २५ हजार र ईलाका प्रहरी कार्यलय इुर्खलाई तीन सय थान सर्जिकल मास्कसहित ७ लिटर सेनिटाईजर उपलब्ध गराएको हो ।

सिन्धुपाल्चोकको सदरमुकाममा रहेको छिमेक लघुबित्त बित्तिय सस्था लि.ले नगरपालिकाका मेयर अमानसिंह तामाङ र उपमेयर सहितको रोहबरमा हस्तान्तरण गरिएको शाखा प्रबन्धक बसन्त घिमिरेले नेपालबहस डटकमलाई बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?