विश्वभरमा संक्रमितको संख्या सत्र करोड भन्दा बढी, कहाँ–कति ?
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार १९:१९:२६
८ असार, बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा संकमितको संख्या सत्र करोड ८७ लाख ८८ हजार २४७ जना रहेका छन् ।
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस संकमणबाट ३८ लाख ७३ हजार २५० जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुन २१ को मध्याह्नमा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित र यस संकमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश संकमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका तीन करोड ३५ लाख ५४ हजार ३१९ छ लाख २ हजार ९२
भारत दुई करोड ९९ लाख ७७ हजार ८६१ तीन लाख ८९ हजार ३०२
ब्राजिल एक करोड ७९ लाख ६४ हजार ८६६ पाँच लाख २ हजार ५८६
फ्रान्स ५८ लाख १९ हजार ५८४ एक लाख १० हजार ९४०
टर्की ५३ लाख ७५ हजार ५९३ ४९ हजार २३६
रुस ५२ लाख ७२ हजार ३३८ एक लाख २७ हजार ६४१
बेलायत ४६ लाख ५६ हजार ५३६ एक लाख २८ हजार २४५
अर्जेन्टिना ४२ लाख ७७ हजार ३९५ ८९ हजार ४९०
इटाली ५२ लाख ५्३ हजार ४६० एक लाख २७ हजार २९१
कोलम्बिया ३९ लाख ६८ हजार ४०५ एक लाख ५८२
स्पेन ३७ लाख ६४ हजार ६५१ ८० हजार ६८९
जर्मनी ३७ लाख ३० हजार ६२० ९० हजार ४७९
इरान ३१ लाख ५ हजार ६२० ८३ हजार १०१
पोल्याण्ड २८ लाख ७८ हजार ८४० ७४ हजार ८२९
मेक्सिको २४ लाख ७८ हजार ५५१ दुई लाख ३१ हजार २४४
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार