मंगलबार यी कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ?
नेपालबहस संवाददाता
असार ८, २०७८ मंगलबार २२:५४:३२
८ असार, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार करिब ३ प्रतिशतले बढेको बजारमा करिब तीन दर्जन कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् ।
यस दिन यस दिन ५ कम्पनीको सकारात्मक सर्किट र २८ कम्पनीको सर्किट लेबलमा कारोबार भएको हो । यस दिन जानकी फाइनान्स, बरुण हाइड्रो, हाइड्रोइलेक्ट्रीसीटी, न्यादी र पञ्चकंञा हाइड्रोको अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत दरले वृद्धि भइ लगानीकर्ताले धेरै कमाएका छन् ।
यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४४० पुगेको हो । बजार खुलेको समयमा कम्पनीको शेयरमूल्य ४० रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ४४० रुपैयाँ पुगेको हो । त्यस्तै, बरुण हाइड्रोपावरको प्रतिकित्ता शेयरमूल्य ५७२ रुपैयाँ, हाइड्रोइलेक्ट्रीसीटीको ४५१, न्यादी गु्रप पावरको ४८४ र पञ्चकंञा हाइड्रोको ३०८ रुपैयाँ पुगेको छ ।
हेरौं कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको निःशुल्क इन्टरनेट
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार