धारा ७६ (५) मा ह्वीप लाग्दैन : वरिष्ठ अधिवक्ता यादव
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १९:४०:५
९ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६(५) अन्तर्गतको प्रधानमन्त्री नियक्त हुन दलीय समर्थन नचाहिने धारणा राखेका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्दै यादवले यस्तो बताएका हुन्।
प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाको पक्षबाट आज संवैधानिक इजलाशमा वहस गर्दै यादवले भने – संविधानको धारा ७६को उपधारा १,२ र ३ सम्म दलीय समर्थन आवश्यक हुने तर उपधारा ५ मा भने स्वतन्त्र रुपमा सांसद्हरुले स्वविवेक प्रयोग गर्न पाउने हो ।
नत्र यो धारा राख्नुको कुनै औचित्य नै छैन । साथै, यो धारा अन्तर्गत पार्टीगत ह्वीप पनि लाग्दैन । आज देउवाको पक्षमा पाँच जनाले वहस गर्दैछन् । यसअघि वरिष्ठ अधिवक्ताहरु गोबिन्द बन्दी र खम्बराज खातीले पनि वहस गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार