विपक्षीको बैठक साँझ ५ बजे
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार २०:१०:३९
९ असार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीमाथि चौतर्फी आक्रमणको श्रृँखला सुरु भएकै बेला विपक्षी गठबन्धनको दबाब पनि तीब्र भएको छ । न्यायलयले ओलीको निरंकुशतन्त्रमाथि अकुंश लगाउने क्रम जारी राखेकै बेला विपक्षी दलका नेता थप रणनीति तय गर्न आज पनि भेला हुने भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा साँझ ५ बजे पाँच विपक्षी दलका शीर्ष नेता भेला हुुँदैछन् । हिजो मात्रै पाँच दलको संयुक्त विज्ञप्ति जारी भएको थियो ।देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नै आज नेताहरु भेट्न लागेको जानकारी बूढानिलकण्ठ निकट स्रोतले दियो ।
आज देउवाका साथै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार