बीमा संस्थानको प्रशासकमा कवि पाठकको पुनर्नियुक्ति
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १५:३२:४९
१० असार, काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठककाे पुनर्नियुक्ति भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई कार्यसम्पादन तथा मूल्याङ्कनका आधारमा थप एक कार्यकालको लागि पुनर्नियुक्ति दिएको हो ।
पाठकको पहिलो कार्यकाल जेठ ६ गते नै सकिएको थियो । कार्यकाल भित्रै पुनर्नियुक्ति नभएपछि संस्थानबाट उनी बिदा भएका थिए । तर सरकारले सोमबार उनलाई पुनर्नियुक्ति दिने निर्णय गरेको हो । पाठकले मंगलबार नियुक्ति पत्र बुझेर बुधबारदेखि संस्थानमा हाजिरगरेका छन् ।
थपिएको कार्यकालमा लामो समयदेखि थाति रहेको लेखापरीक्षण तथा साधारणसभाको कामलाई चाडाे भन्दा चाडाे सम्पन्न गर्ने पाठकले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर लिलामी खुल्यो
चैत १३, २०८० मंगलबार
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोलायो साधारणसभा, एजेण्डा के हाे ?
चैत ६, २०८० मंगलबार
सिद्धार्थ प्रिमियरको पब्लिक डिरेक्टरमा सुमित केडिया नियुक्त
चैत १, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार