टुकोनद्वारा श्रमिकलाई राहत वितरण
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १५:३४:३६
१० असार, काठमाडौं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले विभिन्न क्षेत्रका श्रमिकहरुलाई स्वास्थ्य सामाग्री सहित राहत वितरण गरेको छ । टुकोनले आइएलओद्वारा उपलब्ध स्वास्थ्य सामाग्री जेटीयुसिसिको समन्वयमा वितरण गरेको हो ।
काठमाडौंमा नेपाल यातायात श्रमिक संघ, नेपाल गार्मेन्ट श्रमिक संघ तथा नेपाल गलैंचा श्रमिक संघ आबद्ध श्रमिकहरूलाई उक्त सामाग्री वितरण गरिएको र यातायात सुचारु हुनेवित्तिकै उपत्यका बाहिर जिल्लास्तरमा समेत उपरोक्त सामाग्रीहरु पठाईने ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मत जंग भण्डारीले बताए।
आइएलओबाट प्राप्त स्वास्थ्य सामाग्रीमा माक्स, सेनीटाइजर, सिटामोल तथा फेससिल्ड रहेको टुकोनले जनाएको छ । कोरोना कहरबाट प्रताडित श्रमिकहरुलाई उक्त सामाग्रीले थोरै भएपनि राहत महसुस भएको अध्यक्ष भण्डारीको कथन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
प्रतिपक्षी दल नआएपछि गण्डकीको विशेष अधिवेशन अर्को सूचना नभएसम्म स्थगित
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
पूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार