ओलीको अहंकारले संविधान धरापमाः देउवा
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार २१:१६:४६
१० असार, काठमाडौं । विपक्षी गठबन्धनका नेतासमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको लोकतन्त्र र संविधान विरोधी हरकत नियन्त्रण गर्न न्यायलयले देखाएको अग्रसरता उचित भएपनि अब नागरिक समाज नै संघर्षको मैदानमा ओर्लन पर्ने अवस्था आउन सक्ने संभावना औंल्याएका छन् ।
गठबन्धनका तर्फबाट आज सम्पादकहरुसँगको अन्तरक्रियाका क्रममा देउवाले यस्तो धारणा राखेका हुन् । देशलाई राजनीतिक र संवैधानिक प्रकृयामा अग्रसर गराउन नवीन संघर्षको आवश्यकता खड्किएको पनि उनले उल्लेख गरेका छन् ।
राष्ट्रिय हितमा आँच पु¥याउन हौसिएका प्रधानमन्त्री ओली लोकतन्त्र र संविधान नै धरापमा पार्न उद्यत् रहेको आरोप उनले लगाए । नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानसभाले बनाएको संविधान नै भड्खालोमा हाल्न ओलीको अहंकार र निरंकुश चरित्र कारक रहेको पनि देउवाले उल्लेख गरे । अन्तरक्रिया जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार