महिला लघुवित्तसहित ११ कम्पनीको उच्च शेयर माग, कुनको कति ?
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार २३:५१:११
१० असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजारमा महिला लघुवित्तसहित १४ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ । यस दिन ८ वाणिज्य बैंकसहित ११ कम्पनीको शेयर खरिद माग उच्च देखिएको हो ।
नेपाल बैंक, सनराइज, सिभिल, एनसीसी बैंक, मेगा, नेपाल बैंक, एनएमबि बैंक, र नेपाल बैंगलादेश बैंकसहित ११ कम्पनीको शेयरमा उच्च खरिद माग रहेको छ । त्यस्तै, चन्द्रागिरि हिल्स, महिला लघुवित्त, गरिमा विकास बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हाइड्रो इलेक्टिसीटी र नेशनल हाइड्रोको शेयरमा उच्च शेयर खरिद माग रहेको छ ।
यस दिन सबैभन्दा हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमा खरिद माग आएको छ ।
हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट
हाइड्रोइलेक्ट्रीसीटीको शेयरमा ७ लाख १६ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ७ लाख १६ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश १ लाख ४७ हजार कित्ता रहेको छ । यस दिन कम्पनीको प्रतिकित्ता शेयरमूल्य ४५९ रुपैयाँ रहेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनी
नेपाल इन्स्योरेन्स कम्पनीको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ३ लाख ७ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ३ लाख ७ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश १ लाख १० हजार कित्ताको रहेको छ । यस दिन कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता शेयरमूल्य ११८२ रुपैयाँ पुगेको छ ।
एनसीसी बैंक
एनसीसी बैंकको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा २ लाख ७४ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २ लाख ७४ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश ४२ हजार कित्ताको रहेको छ । यस दिन कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३६३ रुपैयाँ पुगेको छ ।
मेगा बैंक
मेगा बैंकको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ३ लाख ३६ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा ३ लाख ३६ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश ४३ हजार कित्ता रहेको छ । यस दिन कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३५८ रुपैयाँ पुगेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा २ लाख ६१ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २ लाख ६१ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश ७७ हजार कित्ता रहेको छ । यस दिन बैंकको शेयरमूल्य ५ सय ९ रुपैयाँ पुगेको छ ।
चन्द्रागिरि हिल्स कम्पनी
चन्द्रागिरि हिल्स कम्पनीको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा ३८ हजार कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २५ हजार कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश साढे ३ हजार कित्ताको रहेको छ । यस दिन कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता शेयरमूल्य १५९३ रुपैयाँ पुगेको छ ।
महिला लघुवित्त कम्पनी
महिला लघुवित्त कम्पनीको शेयरमा उच्च खरिद माग आएको छ । कम्पनीको शेयरमा २ हजार ९३ कित्ता शेयर खरिद माग रहेको छ । कम्पनीको शेयरमा २ हजार ९३ कित्ता शेयर खरिद माग आउदा बिक्री आदेश २ हजार २६ कित्ताको रहेको छ । यस दिन कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता शेयरमूल्य ४६६६ रुपैयाँ पुगेको छ ।
त्यस्तै यस दिन नेपाल बैंकको शेयरमा १ लाख ९७ हजार कित्ता, नेशनल हाइड्रोको शेयरमा २ लाख ४४ हजार, सनराइज बैंकको शेयरमा १ लाख ६८ हजार, सिभिल बैंकको १ लाख ४२ कित्ता र गरिमा विकास बैंकको शेयरमा १ लाख ५५ हजार खरिद माग रहेको छ ।
कुन कम्पनीको शेयर कति माग
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार