Nb Grihani bachat khata
१५ श्रावण २०७८, शुक्रबार

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रियसभाको बैठक आह्वान

प्रकाशित मिति :  १० असार २०७८, बिहीबार १८:२४


१० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले असार १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले राष्ट्रयसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

यसअघि बसेको मन्त्रिपरिषद बैठकले १० गते राष्ट्रपति समक्ष राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?