२० श्रावण २०७८, बुधबार

मंगलबारदेखि राष्ट्र बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्दै

प्रकाशित मिति :  २१ असार २०७८, सोमबार १४:२७


नेपाल राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ५ वर्षे अवधि रहेको विकास ऋणपत्र, २०५३ “ङ” असार २२ गते बोलकबोलमार्फत बिक्री गर्ने भएको हो ।

केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लागेको हो ।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सकिने जनाएको छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?