महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी
नेपालबहस संवाददाता
असार २४, २०७८ बिहिबार १७:४४:४२
महालक्ष्मी लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले कर्पोरेट मार्केटिङ म्यानेजरका लागि १ जना कर्मचारीको माग गरेको हो ।
कम्पनीले काठमाडौं उपत्यकाका लागि कर्मचारीको माग गरेको हो ।ईच्छुक आवेदकले म्यानेजमेन्टमा मास्टर डिग्री गरेको हुनुपर्नेछ ।
ईच्छुक तथा योग्यता पुगेकाले साउन ५ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऋण काढेर विदेश गएका १९ नेपाली युएईमा अलपत्र
चैत २, २०८० शुक्रबार
रुसी सेनामा भर्ना भएका तनहुँका ८ जना सम्पर्कविहिन
फागुन २८, २०८० सोमबार
सञ्चय कोषले माग्यो कर्मचारी
फागुन ११, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार