Nb Grihani bachat khata
१६ श्रावण २०७८, शनिबार

मञ्जुश्री फाईनान्सले माग्यो ठूलो संख्यामा कर्मचारी

प्रकाशित मिति :  २७ असार २०७८, आईतवार १५:४५


काठमाडौं । मञ्जुश्री फाईनान्स कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले १३ वटा शाखाका लागि शाखा प्रबन्धक माग गरेको जनाएको छ ।

आवेदकले व्यवस्थापनमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ भने बैंकिङ तथा बीमा क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले व्यक्तिगत विवरण तथा निवेदनमा कार्य गर्न इच्छुक शाखा र पद उल्लेख गरी विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीमा आवेदन दिने आग्रह गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?