२० श्रावण २०७८, बुधबार

लामो समयदेखि सेवारत स्वयम्सेविकालाई नगदसहित सम्मान

प्रकाशित मिति :  २९ असार २०७८, मंगलवार १३:२७


२९ असार, सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकाले महिला स्वयंसेविकालाई सम्मान गरेको छ । लामो समयदेखि गाउँपालिकामा सेवारत उनीहरुलाई प्रोत्साहन भत्ता रु १० हजार सहित सम्मान गरिइएको हो ।

गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले २० जना स्वयंसेविकालाई सम्मान सहित बिदाइ गरेको जानकारी दिनुभयो । उहाँले नयाँ स्वयंसेविकालाई नियुक्त गरिने जानकारी दिनुभयो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?