सावित्रा भण्डारीको घुँडाको शल्यक्रिया आज हुने
नेपालबहस संवाददाता
असार ३१, २०७८ बिहिबार १८:५०:९
३१ असार, काठमाडौं । चोट लागेको झन्डै पाँच महिनापछि राष्ट्रिय महिला टिमकी फारवार्ड सावित्रा भण्डारीको घुँडाको शल्यक्रिया आज हुने भएको छ।
सावित्राको घुँडाको एसिएलको शल्यक्रिया गर्न लागिएको हो। सामान्यतः यो शल्यक्रियापछि खेलाडीहरूले ९ महिना आराम गर्नुपर्ने हुन्छ।
अखिल नेपाल फुटबल संघ ९एन्फा०का अनुसार गएको फागुन ३ गते ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल पुलिसविरुद्धको खेलमा उनको घुँडामा चोट लागेको थियो।
१० खेलमा सर्वाधिक ४३ गोल गरेकी सावित्रा राष्ट्रिय महिला लिगको सर्वाधिक गोलकर्तासमेत चुनिएकी थिइन्। उनको उपचारको लागि एन्फाले कतारको एस्पिटर अस्पतालमा व्यवस्था मिलाएको थियो।
यसअघि नेपाली फुटबल टिमका फरवार्ड विमल घर्ती मगर र विक्रम लामाको पनि कतारमै उपचार भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एउटै बोटमा दुई रङको लालीगुराँस
बैशाख ६, २०८१ बिहिबार
भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
चितवनका भित्री सडकमा दुर्घटना बढी
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा तमानखोला ओझेलमा
बैशाख ६, २०८१ बिहिबार
शोभायात्रा भएको घटनालाई लिएर राष्ट्रिय एकता अभियानले जनायो आपत्ति
बैशाख ६, २०८१ बिहिबार