२० श्रावण २०७८, बुधबार

आइतबारसम्म प्राइम लाइफको बीमा सेवा बन्द

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार १५:०१


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बमिा सेवा केही दिनका लागि बन्द हुने भएको छ ।

कम्पनीको बीमा सेवा आज साउन १ गतेदेखि साउन ३ गते आइतबारसम्मका लागि बन्द हुने जनाएको छ ।

कम्पनीले सफ्टवयेर सिस्टम स्त्तरोन्नति तथा डाटा माइग्रेशन कार्य गर्ने भएकाले उक्त अवधिसम्म कम्पनीबाट प्रदान हुने सम्पुर्ण सेवाहरु बन्द हुने कम्पनीले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?