२० श्रावण २०७८, बुधबार

एक्सेल डेभलपमेण्ट बैंकको कामु सीईओमा कार्की नियुक्त

प्रकाशित मिति :  १ श्रावण २०७८, शुक्रबार १५:३५


काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा लेखराज कार्की नियुक्त भएका छन् ।

कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि आज साउन १ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा कार्की नियुक्त भएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलेको पदावधि यहि असार मसान्तमा समाप्त भएको बैंकले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
Sangrila bank new 10-17 1190x107
Machhapuchhre bank
छुटाउनुभयो कि?